Logo

एकै जिल्लामा थपिए ३४ जना कोरोना संक्रमित



Spread the love

२७ असोज, चितवन । मगलबार चितवनमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् ।

प्रतिक्रिया दिनुहोस्