Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै घट्यो !



Spread the love

२६ असोज,काठमाडौं । नेपालमा मंगलबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या २ हजार ५सय ७४ बढेको छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्