Logo

देशभर थपिए ४०४७ कोरोना संक्रमित, थप ९ जनाको मृत्यु



Spread the love

२६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १४५३० पिसिआर परीक्षणमा थप ४०४७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १११८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्