Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२६ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

सोमबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो आइतबार २ हजार ७२ जना संक्रमण भएका मध्य ६५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता २ सय ७२ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ११४५, ललितपुर १६१, भक्तपुर ११०, बर्दियाका १०४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६/३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३/१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०/१०, लमजुङ, दैलेख र रुकुम पश्चिमका ९/९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३/३ जनfm धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– १०९४
मोरङ– ४,९२१
सुनसरी– ३,०४९
उदयपुर– २५३
इलाम– १२८
पाँचथर– ३३
तेह्रथुम– ४७
धनकुटा– ८०
भोजपुर– ५४
खोटाङ– ८०
ओखलढुङ्गा– १३८
सोलुखुम्बु– २२
शंखुवासभा– १०४
ताप्लेजुङ– ३४
पर्सा– २,३६६
बारा– १,७०३
रौतहट– २,५३२
सर्लाही– २,६१९
मोहत्तरी–१,६७९
धनुषा– २,१७८
सिराहा– १,४२६
सप्तरी– १,३६५
चितवान– ३,०४१
धादिङ– ७१०
रसुवा– २६
नुवाकोट– २७३
सिन्धुपाल्चोक– २५४
दोलखा– १५९
रामेछाप– २३४
काभ्रेपलाञ्चोक– ९००
ललितपुर– ४,५८६
भक्तपुर– ३,२५८
काठमाडौँ– ३४,१४७
सिन्धुली– २५५
मकवानपुर–३,११८
पूर्वी नवलपरासी– ९९४
तनहुँ– ६२३
स्याङ्जा– ४९३
पर्वत– १५४
बाग्लुङ– ४९५
कास्की– १,१३४
लमजुङ– ४५८
गोरखा– ९३५
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ७१
पश्चिम नवलपरासी–८६२
रुपन्देही– ३,७२६
पाल्पा– ९३५
कपिलवस्तु– १,४६२
अर्घाखाँची– ५५१
गुल्मी– ७२१
प्यूठान– ६३३
दाङ– १,४२२
रोल्पा– १५१
पूर्वी रुकुम– १०७
बाँके–२,२३६
बर्दिया– ९९८
सल्यान– ४३६
सुर्खेत– २,१८६
दैलेख– १,२२५
जाजरकोट– ७१
पश्चिम रुकुम–११२
कालिकोट– १६३
जुम्ला– २६४
डोल्पा– १३
मुगु– १५
हुम्ला– १०
कैलाली– ३,०३८
कञ्चनपुर– ९०१
डडेल्धुरा– ३७६
डोटी– १,६४४
अछाम– १०८६
बाजुरा– ६३४
बझाङ– १०३
बैतडी–४५७
दार्चुला– १५९

प्रतिक्रिया दिनुहोस्