
२५ असोज, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल कोरोना संक्रमित भएका छन् ।
शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार पोजिटिभ देखिएको हो।
उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार आएको उनका स्वकीय सचिव पुरन खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्