Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२५ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आइतबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो शुक्रबार ५ हजार ८ जना संक्रमण भएका मध्य ६५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ५ हजार ८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३, मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६/३६ जना, काभ्रे र कैलालीका ३५/३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८/१८, रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना,म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– १०९३
मोरङ– ४,९१९
सुनसरी– ३,०४९
उदयपुर– २४१
इलाम– १२८
पाँचथर– ३३
तेह्रथुम– ४७
धनकुटा– ८०
भोजपुर– ५४
खोटाङ– ८०
ओखलढुङ्गा– १३७
सोलुखुम्बु– २१
शंखुवासभा– १०४
ताप्लेजुङ– ३४
पर्सा– २,३६५
बारा– १,६९२
रौतहट– २,५२८
सर्लाही– २,६१६
मोहत्तरी–१,६६७
धनुषा– २,१७६
सिराहा– १,४१९
सप्तरी– १,३३७
चितवान– ३,०३८
धादिङ– ७०४
रसुवा– २६
नुवाकोट– २७३
सिन्धुपाल्चोक– २५०
दोलखा– १५६
रामेछाप– २३०
काभ्रेपलाञ्चोक– ८९६
ललितपुर– ४,४२५
भक्तपुर– ३,१४८
काठमाडौँ– ३३,००२
सिन्धुली– २५५
मकवानपुर–३,११३
पूर्वी नवलपरासी– ९९१
तनहुँ– ६२२
स्याङ्जा– ४९१
पर्वत– १५३
बाग्लुङ– ४७९
कास्की– १,११०
लमजुङ– ४४९
गोरखा– ९१५
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ७१
पश्चिम नवलपरासी–८४९
रुपन्देही– ३,६२८
पाल्पा– ९३३
कपिलवस्तु– १,४५२
अर्घाखाँची– ५१७
गुल्मी– ७१७
प्यूठान– ६३०
दाङ– १,३९०
रोल्पा– १५०
पूर्वी रुकुम– १०५
बाँके–२,२१६
बर्दिया– ८९४
सल्यान– ४३४
सुर्खेत– २,१८४
दैलेख– १,२१६
जाजरकोट– ७१
पश्चिम रुकुम–१०३
कालिकोट– १६१
जुम्ला– २६३
डोल्पा– १०
मुगु– १५
हुम्ला– १०
कैलाली– ३,००२
कञ्चनपुर– ८८४
डडेल्धुरा– ३७६
डोटी– १,६३४
अछाम– १०८५
बाजुरा– ६३४
बझाङ– १०३
बैतडी–४५५
दार्चुला– १५८

प्रतिक्रिया दिनुहोस्