Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

२४ असोज, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १० लाख ७३ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १० लाख ७३ हजार ४ सय १ जनाको मृत्यु भएको छ भने ३ करोड ७१ लाख ५६ हजार भन्दा बढी संक्रमित भएका छन् २ करोड ७९ लाख २१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ६०० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय ७३ जनाको मृत्यु भएको छ भने २ लाख ५१ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ । कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका –७,६९५,०२६
२. भारत – ६,९७९,४२३
३. ब्राजिल – ५,०५७,१९०
४. रुस – १,२८५,०८४
५. कोलोबिया– ८९४,३००
६. स्पेन –८९०,३६७
७. अर्जेन्टिना – ८७१,४६८
८. पेरु – ८४३,३५५
९. मेक्सिको– ८०९,७५१
१०. फ्रान्स – ६९१,९७७
११. दक्षिण अफ्रिका – ७८८,३५२
१२. यु .के – ५७५,६७९
१३. इरान – ४९२,३७८
१४. चिली – ४७७,७६९
१५. इराक – ३९७, ७८०
४३. नेपाल – १००,६७६

प्रतिक्रिया दिनुहोस्