Logo

जमानतमा रिहा भइन् बलिउड अभिनेत्री रिया चक्रवर्ती



Spread the love

एजेन्सी। बलिउड अभिनेत्री रिया चक्रवर्ती जमानतमा रिहा भएकी छन् । लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

उनका भाइ शोविक चक्रवर्तीको जमानत भने अदालतले खारेज गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । ।

रियालाई सेप्टेम्बर ८ मा एनसीबिले सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणसँग जोडिएको लागूऔषध मुद्दामा पक्राउ गरेको थियो

प्रतिक्रिया दिनुहोस्