एजेन्सी। भारतमा हराएको एक बादँरको खोजीका लागि पुरस्कार रकमको घोषणा गरिएको छ ।
भारतको पञ्जाबको राजधानी चण्डीगढमा एक हराएको बादँर भेट्नेलाई ५० हजार भारुको उपहार राखिएको छ । वन विभागले मोकू नामक उक्त बादँर नभेटेपछि त्यसका बारेमा सुचना दिने मानिसलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेको हो ।
वन विभागले बादँरलाई कब्जामा विरुद्धमा वन्य जीव कानुन अनुसार मुद्धा दर्ता गरी कानूनी कारबाहि थाले । तर वन विभागले बादँर भने भेटेनन् ।
प्रतिक्रिया दिनुहोस्