Logo

मुम्बईले हैदरावादसँग प्रतिस्पर्धा गर्दा चेन्‍नईले पन्जाबको सामना गर्दै



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादसँग भिडन्त गर्दैछ।शारजहाँमा खेल नेपाली समयअनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै लिगमा आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्ने योजनामा मुम्बई छ । त्यस्तै, हैदरावाद तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।

अर्को खेलमा चेन्‍नई सुपर किङ्सले किङ्स इलाभेन पन्जाबले प्रतिस्पर्धा गर्दै छन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्