Logo

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन मात्र एक पत्ता दालचिनी!



Spread the love

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।
हड्डीको रोगबाट जोगाउँछः
यसमा भएको क्याल्सियमको मात्राले हड्डी रोगबाटट बचाउन निकै हदसम्म मद्दत गर्छ ।
पाचन तन्त्र ठिक राख्छः
पाचन क्रियालाई दुरुस्त राख्नका लागि पनि दालचिनीको सेवले प्रभावकारी असर देखाउँछ।
छालामा निखार ल्याउनः
छालालाई निखार ल्याउनका लागि दालचिनीमा भएको एन्टिअक्सिडेन्ट्स गुणले पनि फाइदा पुर्याउँछ ।
स्मरणशक्ति बढाउँछः
स्मरणशक्ति बढाउन दालचिनीको सेवनले उत्कृष्ट मदत गर्छ ।
तौल घटाउँछः
मोटोपनाबाट पीडित हुनुहुन्छ भने दालचिनीलाई पानीमा हालेर उमालेर पिउँदा तौल घटाउन मद्दत मिल्छ ।
उच्च रक्तचाप कम
उच्च रक्तचापको समस्या ठिक गर्नका लागि दालचिनी फाइदाजनक मानिन्छ ।
रुघा–खोकीका लागिः
रुघा–खोकीको समस्यालाई कम गर्नका लागि घरेलु उपचारको रुपमा दालचिनीको सेवन गरिन्छ ।
घाँटीको दुखाई कम
घाँटीको दुखाई कम गर्नका लागि महसँग दालचिनीको सेवन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्