Logo

यस्ता छन् बहुउपयोगी गाईको घिउ खानुका अचुक फाइदा!



Spread the love

गाईको घिउले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यस्ता छन् बहुउपयोगी गाईको घिउ अचुक फाइदा:
बाडुली
लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खादा तत्कालै बाडुली बन्द हुन्छ ।
कपाल झर्ने
कपाल झर्ने समस्याबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।
एसिडिटी
एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुपर्छ ।
कानको पीडा
कानको जाली बिग्रँदा गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।
हातगोडा पोल्ने
हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ

प्रतिक्रिया दिनुहोस्