Logo

कडा कानून बन्दै, छोटा कपडा लगाउने महिलालाई कारवाही गरिने



Spread the love

एजेन्सी । एसियाली मुलुक कम्बोडियाले छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गर्ने तयारी थालेको छ ।

प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नांगो हुनमा रोक लगाइनेछ ।

सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्