Logo

कास्कीका कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु



Spread the love

२३ भदौ, कास्की। कास्कीमा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । कास्कीको अन्नपुर्ण गाँउपालिका एक निवासी ६३ वर्षीया महिलाको आज वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा मृत्यु भएको हो ।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उनमा भाद्र १९ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्