Logo

विश्वका सर्बाधिक धनी बेजोसको सम्पत्ति कति छ?



Spread the love

एजेन्सी। विश्वका सर्बाधिक धनी व्यक्ति तथा अमेजनको सिएओ जेफ बेजोसको एकैदिन ४ अर्ब ९० करोड डलरमा वृद्धि भएसँगै कूल सम्पत्ति २ खर्ब डलर नाघेको छ।

बेजोस २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्तिको रुपमा इतिहास रच्न सफल भएका छन् ।

विश्वका अर्वपतिहरुको पहिलो स्थानमा रहेका बेजोसको सम्पत्तिको तुलनामा दोश्रो स्थानमा रहेका बिल गेट्स निकै पछाडि छन् ।

प्रतिक्रिया दिनुहोस्