Logo

११ वर्षदेखि शान्त सूर्यमा एक्कासी ठुलो हलचल, पृथ्वीलाई हुन सक्छ खतरा !



Spread the love

एजेन्सी। सूर्यमा एउटा ठुलो धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ । सोलार फ्लेयर्सका कारण पृथ्वीको भूउपग्रह जडित सञ्चार व्यवस्थामा बाधा उत्पन्न हुने खतरा रहेकाे वैज्ञानिकहरुले बताएका छन।

हरेक ११ वर्षमा सूर्यको सतहमा ठूलो परिवर्तन हुने गर्दछ । पछिल्लो ११ वर्षदेखि सूर्य शान्त थियो, जहाँ अहिले हलचल चलिरहेको छ । जसका कारण सूर्यमा ठूलो धब्बा देखा परेको वैज्ञानिकहरुकाे अनुमान रहेकाे छ ।

उक्त विशाल सनस्पट हाम्रो पृथ्वीतर्फ घुम्दा निस्कने सौर्यज्वाला पृथ्वीलाई हानिकारक हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्