Logo

कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने,हेर्नुहोस् कुन दलले के पाए ?



Spread the love

congress-maobadi

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा सहमती भएको छ।

उच्च स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ ।

नेकपा माओवादी केन्द्रको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद  र कृषि  परेको छ ।
कांग्रेसको भागमा गृह,भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन सहितका १३ मन्त्रालय परेको छ।

प्रतिक्रिया दिनुहोस्