Logo

उपप्रधान एवं अर्थमन्त्रीमा महरा



Spread the love

Krishna_Bdr_Mahara

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधान एवं अर्थ मन्त्री भएर आज नै सरकारमा जादै छन्।
प्रधानमन्त्री प्रचण्डले बिहीबार ३ बजे सपथ लिने कार्यक्रम छ ।सपथ लिएसँगै सानो अकारको मन्त्रीमण्डल गठन गर्ने छन् । जसमा माओवादीको तर्फबाट तीन मन्त्री बन्ने भएका छन् ।

आज  बिहान माओवादी केन्द्रको कार्यलयको बैठकले पहिलो चरणका तीन जना मन्त्री पठाउने निर्णय गरेको हो । प्रचण्डले दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेपछी अरु मन्त्रीहरुको नाम तय गरिने छ।

प्रतिक्रिया दिनुहोस्