भर्खरै मात्र निवर्तमान प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निर्वाचनमा भाग लिएर बहिरिदै गर्दा पत्रकारहरुसँग प्रतिक्रिया दिन मानेनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुषकमल दाहाल’प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयपछि संसद भवनममै औपचारिकताको लागि बधाई तथा शुभकामना दिएपनि नयाँ सरकारबारेमा केही बोल्न चाहेनन्। उनिपछी बाहिरिएका राप्रपा नेपालका अध्यक्ष तथा निवर्तमान उप तथा परराष्ट्रमन्त्री कमल थापाले भने प्रचण्डलाई बधाई दिदै सामान्य प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस्