एजेन्सी। संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन । यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा रहेको छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् ।
त्यहाँका मानिसलाई ११ नम्बरसँग लगाव छ । उनीहरूले प्रत्येक डिजाइनलाई ११ अंक वरिपरि नै राखेका छन् । शहरमा चर्च, संग्रहालय, ऐतिहासिक झरना, टावर र च्यापलहरू पनि ११–११ वटा नै छन् ।
प्रतिक्रिया दिनुहोस्