गुल्मीका हेन्सम एवं आकर्षक ब्यक्तीत्व का धनी मोडल चीरन गीरी “प्रो-स्टाईल म्यान हन्ट २०१७”मा छनौट भएका छन ।
मंसीर ९ गते काठमाण्डौमा भएको अडीसनमा उनी उत्क्रीष्ट १६ मा परेका हुन । नायक :अनुप बिक्रम शाही, प्रसान्त ताम्राकार, र रचना गुरूंग शर्माको नीर्णायक ले छानीएका उनी अब फाईनलका लागी भिड्दै छन ।
प्रतिक्रिया दिनुहोस्