Logo

दाङमा वडाध्यक्षसहित थप १३ जनामा कोरोना संक्रमण



Spread the love

८ असार, दाङ। साेमबार दाङकाे घोराहीमा थप १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाकाे एक वडाकाे अध्यक्षमा काेराेना सङ्क्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

गएकाे जेठ २४ गते स्वाब सङ्कलन गरिएको र १६ दिनपछि रिपोर्ट आउँदा अध्यक्षमा पनि सङ्क्रमण देखिएको हो । योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्