सरकारको विरोधमा युवाहरुले शनिबार राजधानीको शहिदगेट क्षेत्रमा भेला भएर प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्याशैलीको विरोध गर्दै सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
हेर्नुहोस फोटो फिचर:














हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्