एजेन्सी । विश्वभर कोरोनाको आक्रान्त फैलिएको छ । धेरै देशमा बन्दाबन्दीको अवस्था रहेको छ । विश्वका विभिन्न देशमा न्यूनदेखि उच्च दरमा कोरोनाबाट मृत्यु हुँदा ११ देशका संक्रमित भने निको भइ घर फर्केका छन् । सुन्दा अचम्म लाग्ला तर ती देशमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
कुन कुन हुन् त ग्रीन जोनमा परेका देशहरु अनि संक्रमितकाे संख्या कति ?
न्यू क्यालिडोनिया–१८ जना संक्रमित
सेन्ट लुसिया–१८ जना संक्रमित
फेरो आइल्याण्ड्स– १८७ जना संक्रमित
फल्कल्याण्ड आइल्याण्डस्– १३२ जना संक्रमित
ग्रीनल्याण्ड– ११ जना संक्रमित
वेस्टर्न सहारा– ६ जना संक्रमित
सेन्ट बार्थ– ६ जना संक्रमित
क्यारिबियन नेदरल्याण्डस्– ६ जना संक्रमित
पपुवा न्यूगिनी– ६ जना संक्रमित
अङ्गिला–३ जना संक्रमित
पिएरे मिकेलन–१ जना संक्रमित
यी देशका सम्पूर्ण संक्रमितहरु निको भइ घर फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस्