Logo

भारतकाे कर्नाटकमा एकैदिन ४५ कराेडकाे रक्सी बिक्री



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतकाे कर्नाटक प्रदेशमा एकैदिनमा ४५ कराेडकाे रक्सी बिक्री भएकाे छ । लकडाउन भएकाे ४२ दिनपछि साेमबार रक्सी पसल खुलेका थिए ।

कर्नाटकमा मात्र ३ लाख ९० हजार लिटर बियर र ८ लाख ५० हजार लिटर भारतीय लाेकल रक्सी बिक्री भएकाे थियाे । कर्नाटकमा मात्र नभइ देशका विभिन्न ठाउँमा रक्सीकाे लामाे लाइन लागेकाे थियाे । भीड शान्त गर्नको लागि प्रहरीलाई लाठीचार्ज गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्