Logo

चिकित्सकले नै गरे कोभिड-१९ का बिरामीमाथि यौन दुर्व्यवहार !



Spread the love

एजेन्सि । कोरोना संक्रमित बिरामीमाथि भारतको मुम्बइस्थित एक अस्पतालमा चिकित्सकले नै यौन दुर्व्यवहार गरेका छन् । आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै आईसियूमा भर्ना भएका पुरुष बिरामीले चिकित्सकमाथि मुद्दा दायर गरेका हुन् ।

अस्पतालको १० औं तलामा रहेको आईसियूमा उपचाररत ती बिरामीले चिकित्सकले हेरचाह गर्ने वहानामा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्