Logo

लकडाउनमा स्वतन्त्र चरासँग साक्षात्कार (फोटो फिचर)



Spread the love

कोरोना भाइरसले गर्दा विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ । नेपालमा पनि कोरोनाको खतरालाई मध्यनजर गर्दै लकडाउन गरिएको छ । मानिसहरुलाई लकडाउनले गर्दा जीवनयापन गर्न गाह्रो भएपनि चराचुरुङ्गी तथा जनावरहरुलाई भने यसले फाइदा पुर्याएको छ । अहिले चराचुरुङ्गी तथा जनावरहरुले राहतको महसुस गरिरहेका छन् ।

सल्लेरीखबरका फाेटाेग्राफर शंकर भुजेलले खिचेका चराहरूकाे फाेटाे फिचर:



भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्