एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संकटबाट बच्न गरिएको लकडाउनको समयमा मद्यपानको सेवन निक्कै बढिरहेको छ । तर, चिकित्सकहरुले यो समय अत्यधिक रक्सी सेवन गर्दा स्वास्थ्यमा संकट आउन सक्ने बताएका छन् ।
अनुसन्धानकर्ताले लकडाउनको सयममा मद्यपान सेवन गर्ने बानी हुनेहरुको स्वास्थ्यमा पर्ने नराम्रो असरको बारेमा अनुसन्धान गरेका छन् ।
महामारीको समयमा घरमा रहनको लागि बाध्य भएका छन् । लामो समयसम्म मादक पदार्थ सेवन गर्ने बानीका कारण मृत्युदर बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्