Logo

लकडाउन पालन गर्नेलाई दिइनेछ सुनसहितका ५० थरी पुरस्कार !



Spread the love

एजेन्सी। कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला सरकारहरूलाई लकडाउन पालन गराउन निक्कै गाह्रो परिरहेको बेला भारतको केरला राज्यमा एउटा गाउँ पञ्चायतले रमाइलो उपाय ल्याएको छ । उक्त गाउँमा लकडाउन पालन गर्नेलाई सुन, फ्रिज सहितका ५० थरी पुरस्कारको व्यवस्था गरिएको छ ।

लकडाउनका बेलामा घरबाट पटक्कै ननिस्कने परिवारलाई पहिलो पुरस्कारस्वरुप सुन , दोस्रो रेफ्रिजरेटर र तेस्रो हुनेलाई वाशिङ मशिन दिइने घोषणा गरेको छ । लकडाउन हटाइएपछि ५० थरीका पुरस्कार बाँडिनेछ ।

प्रतिक्रिया दिनुहोस्