Logo

लकडाउनका बेला तरकारी लिन गएको छोरा घर फर्किए बुहारी लिएर !



Spread the love

एजेन्सी । भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा लकडाउनका समयमा तरकारी तथा खाद्यवस्तु लिन गएको छोराले आफूसँगै दुलही पनि ल्याएका छन् ।

लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाले रिसाएर दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् ।

त्यसपछि यो पूरा घटना पुलिस थानासम्म पुगेको हो। थानामा युवककी आमाले लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्