Logo

साबधान ! कोरोना भाइरसले निम्त्याउन सक्छ मस्तिष्कघात



Spread the love

एजेन्सी। कोरोना भाइरसले ५० वर्षमुनीका व्यक्तिमा अचानक मस्तिस्कघात निम्त्याउनसक्ने न्युयोर्कका माउन्ट सिनाई हेल्थ सिस्टमका डाक्टरहरुले चेतावनी दिएका छन् ।

‘यो भाइरसले अस्वभाविक रुपमा रक्तनलीमा रगत जम्ने क्रम बढाएको देखिन्छ, जसले मस्तिस्कघात निम्त्याउँनसक्छ,’ न्युरोसर्जन डाक्टर थोमस अक्स्लेले सीएनएनसँग भनेका छन् । यसअघि गम्भीर समस्या नदेखिएका बिरामीमा पनि मस्तिस्कघात हुने खतरा बढ्ने अक्स्लेकोे टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्