Logo

कोभिड–१९ बाट बच्न अपनाउ यी घरेलु उपायहरु



Spread the love

एजेन्सी। यतिखेर सारा विश्वजगत् कोरोना भाइरसको खोप र औषधि निर्माण एवं पत्ता लगाउने दौडमा छ । यतिखेर कोरोना भाइरस एउटै उपचार हो शरीरको रोग प्रतिरोधी क्षमता बढाउने । जसको शरीरको रोगप्रतिरोधी क्षमता कमजोर छ, उसलाई यो भाइरसको संक्रमण छिटो हुने गर्छ र त्यस्ता मानिसहरुलाई संक्रमणले भेट्याएपछि स्थिति जटील बन्न पुग्छ र अन्ततः संक्रमित बिरामीको मृत्यु पनि हुन सक्छ ।
शरीरको प्रतिरक्षा प्रणाली अभिबृद्धि गर्न
दिनभरिमा प्रशस्त मात्रामा तातोपानी पिउने
खानेकुरामा बेसार, जीरा, धनिया र लसुनको प्रयोग गर्ने ।
बिहानको समयमा १० ग्राम च्यवनप्राश खाने
दूधमा बेसार हालेर दिनको एक वा दुई पटक खाने
इम्युन सिस्टम बलियो बनाउने केही खानेकुराहरु
फलफूल
क्याप्सिकम
ब्रोकाउली
दलहन, गेडागुडी
अदुवा, लसुन
बेसार, जीरा, धनिया, दालचिनी, ज्वानो लगायतका मसलाहरु
काजु, किसमिस, ओखर, पिस्ता लगायतका ड्राइफ्रुटहरु

प्रतिक्रिया दिनुहोस्