Logo

ट्वाइलेट पेपरकै लागि आफ्नै छोराले आमामाथि बर्षाए मुक्का !



Spread the love

एजेन्सी। विश्व यतिबेला कोरोनाको महामारीको सामना गरिरहेको छ। भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न मुलुकले लकडाउन लगाउदा घरेलु हिंसा पनि उतिकै बढ्न थालेको छ । अमेरिकाको क्यालिफोर्नियामा ट्वाइलेट पेपर लुकाएको भन्दै एकजना युवकले आफ्नै आमामाथि मुक्का बर्षाएका छन् ।

ती आमाले बजारमा पाउन मुस्किल पर्ने ट्वाइलेट पेपर फारो गरेर चलाउनका लागि लुकाएर राखेकी रहेछिन् । छोराले निकै धेरै ट्वाइलेट पेपर प्रयोग गर्ने भएको हुँदा फारो गर्नका लागि आफुले लुकाएको आमाले दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्