Logo

लकडाउनको बेवास्ता गर्दै २०० मलामी गए साँढेको अन्तिम संस्कारमा !



Spread the love

एजेन्सी।विश्व नै कोरोनाको सन्त्रासमा रहेको बेला भारतको तमिलनाडुस्थित मदुरैमा साँढेको मृत्यु भएपछि २०० जना मानिस मलामी गएका छन् । कोरोनास संक्रमण फैलिन नदिनका लागि लकडाउन लगाइएको भए पनि २०० मानिस भेला भएर साँढेलाई श्रद्धाञ्जली दिएको जलिकट्टु पेरावाइ एसोसिएसनका अध्यक्ष पी राजाशेकरनले बताए ।

उक्त साँढेले दौड प्रतियोगिताहरू जित्ने गरेको थियो र उसलाई भगवानको दर्जा दिएर पूजा गर्ने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्