Logo

काठमाडाैँकी महिलामा एन्टिबडी पोजेटिभ



Spread the love

४ वैशाख, काठमाडाैँ – र्यापिड टेस्टमा काठमाडाैँकी एक महिलामा कोरोना एन्टिबडी पोजेटिभ देखिएको छ । काठमाडाैँको बुढानिलकण्ठमा बस्ने ३१ वर्षिया महिलामा कोरोना एन्टिबडी पोजेटिभ देखिएको हो ।

मेयर उद्धवप्रसाद खरेलले दिएको जानकारी अनुसार बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको ।

एन्टिबडी पोजेटिभ देखिएपछि उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ। अब पिसिआर परीक्षण पश्चात् उनको कोरोनाको अन्तिम रिपोर्ट आउनेछ ।

महिलाले बताए अनुसार उनी २८ दिन अगाडि इटालीबाट नेपाल आएककी हुन् ।

प्रतिक्रिया दिनुहोस्