Logo

पल र प्रदिपले ल्याए सुनौलो बिहानीसँगै क्रिस्टिना गुरुङलाई (भिडियोमा )



Spread the love

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक स्वरूप राज आचार्य, सत्य राज आचार्य, प्रताप दास र गायिका प्रबिशा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘सुनौलो बिहानी फर्किनेछ’ म्युजिक भिडियो बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । 

उक्त भिडियोमा दुई चर्चित नायक पल शाह,प्रदिप खड्का एकको पर्दामा देखिएका छन् भने
भिडियोमा चर्चित नायक पल, प्रदिप,नायिका क्रिस्टिना गुरुङ,अशोक शेरचन, सँगै सन्तोष सेन,स्वरूप राज आचार्य, सत्य राज आचार्य, प्रताप दास र गायिका प्रबिशा लगायतका कलाकारको अभिनय रहेको छ । 

अशोक शेरचनअको शब्द रहेको गीतमा अलिशा कार्की र प्रमोद निर्वाणले संगीत भरेका छन् भने उक्त गीतलाई सैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् ।

रुपेश थापा,विजय व्हान्दारी र दिपेश उपाध्यचले सयुक्त छायांकन गरेको भिडियोलाई रुपेश थापले नै सम्पादन गरेका छन् भने नितिन चन्दले भिडियोलाई निर्देशन गरेका छन् । 

हेर्नुहोस् भिडियो :

https://youtu.be/6fokDbdNLXM

प्रतिक्रिया दिनुहोस्