Logo

सामाजिक दूरी कायम गर्ने भन्दै रुखमै बस्न थाले यी व्यक्ति



Spread the love

एजेन्सी । कोरोना संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नु अत्यावश्यक छ । यसै क्रममा भारतको उत्तर प्रदेशस्थित हापुडमा बस्ने वकिल मुकुल त्यागीले सामाजिक दूरीका लागि घरनजिकैको रुखमा बस्न थालेका छन् । आफूलाई रुखमा बस्दा राम्रो अनुभव भइरहेको उनले बताए ।

उनले भने, ‘चिकित्सकहरूले कोरोना रोक्न सामाजिक दूरी नै प्रभावकारी भएको बताएपछि मैले एकान्तमा बस्न मन गरें र अहिले यसको आनन्द लिइरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्