Logo

यस्ता केहि इमोजी जसको अर्थ गलत पनि हुन्छ !



Spread the love

धेरै प्रयोग हुने एपहरु मध्य व्हाट्सएप, म्यासेन्जर, भाइबर आदि हुन् । यस्ता एपहरुमार्फत तपाईंले आफ्ना भावनाहरुलाई व्यक्त गर्नका लागि इमोजीको प्रयोग गर्नु हुन्छ । त्यहि क्रमममा हामी केही लेखेर पठाउनु भन्दा ती कुराहरुसंग सम्बन्धित इमोजी सेन्ड गरेर आफ्नो कुरा बतायौ भन्ने सोच्छौ । तपाईंको मानसिकता गलत नभएता पनि कहिलेकाहिं अन्जानैमा गलत पठाई रहनु भएको त छैन ? धेरै इमोजीहरु छन् जसको अर्थ अत्यन्त छाडा हुन सक्छ, जसको बारेमा हामीलाई थाहा हुँदैन । त्यसकारण हामीले इमोजीको अर्थ बुझेर मात्र त्यसलाई पठाउनु पर्छ ।
पीच
यदि तपाईंलाई कसैले यो इमोजी पठाउँछ भने यसको अर्थ बम भन्ने हुन्छ ।
मेल बक्स
यसको अर्थ यो इमोजी तपाईंलाई जसले पठाएको छ भने उ तपाईसंग सेक्स गर्ने इच्छा व्यक्त गरिरहेको छ ।
फायर
यदि कसैले तपाईंलाई यो इमोजी पठाएको छ भने यसको अर्थ तपाई सेक्सी देखिनु भएको छ ।
आई रोलिङ
यो इमोजीको अर्थ घृणा र वाक्क भएको व्यक्त गरेको हुन सक्छ ।
नमस्ते
यो इमोजीको प्रयोग प्रायः हामी धन्यवाद अथवा प्रणाम गर्नको लागि गर्छौं, तर यसको सही अर्थ हाईफाई इव हुन्छ ।
डोनट
मानिसले यसलाई स्वीटको लागि प्रयोग गर्छन् तर छाडा शब्दमा यसलाई भेजाइनाको सिम्बोल मानिन्छ ।
लभ होटल
यो इमोजीले वेश्यालय भन्ने दर्शाउँछ । साइलेन्ट फेस
साइलेन्ट फेस भएको इमोजीको अर्थ आफ्नो मुख बन्द राख्नु भन्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्