Logo

म्यानमारकी नेतृ आङ साङ सुकीले पहिलोपटक खोलिन् फेसबुक अकाउन्ट



Spread the love

एजेन्सी । पहिलोपटक म्यानमारकी नेतृ आङ साङ सुकीले फेसबुक अकाउन्ट खोलेकी छन् । फेसबुकमा एकाउन्ट खोलेसँगै एक पोस्ट गर्दै उनले कोरोना संकटको विषयमा दक्षतापूर्ण तरिकाले सूचना आदानप्रदान गर्नका लागि फेसबुकमा जोडिएको बताएकी हुन् ।

खाता खोलेकै दिन उनको फेसबुकमा सात लाख फलोअर्स भएको र फेसबुकले उनको अकाउन्ट समेत भेरिफाई गरिदिएको छ । यसअघि आफू फेसबुकमा जोडिन खासै इच्छुक नभएको पनि सुकीले आफ्नो पहिलो फेसबुक पोस्टमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्