Logo

कोरोना संक्रमितसँग सेल्फी खिच्ने ६ जना कर्मचारी निलम्बित !



Spread the love

एजेन्सी । पाकिस्तानमा कोरोना संक्रिमितसँग सेल्फी खिच्ने ६ जना सरकारी कर्मचारी निलम्बनमा परेका छन् ।

सामाजिक सञ्जालमा व्यापक शेयर गरिएको उक्त सेल्फीमा मानिसहरूको समूह कोरोनाभाइरस रोगी वरिपरि देखिन्छन् । उनीहरू दाँत ङिच्याएर हाँसिरहेका देखिन्छन् अनि कसैले पनि फेस मास्क लगाएको देखिँदैन ।

‘६ जना सरकारी कर्मचारीलाई निलम्बन गरिएको छ र क्वारेन्टाइनमा राखिएको छ,’ सुक्कुरका उपकमिस्नर राना अदीलले बताए । ।

प्रतिक्रिया दिनुहोस्