Logo

अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक



Spread the love

२४ साउन, काठमाडौँ l अध्यापन अनुमतिपत्रको परीक्षा मिति सम्बन्धी जरुरी सूचना ! शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ ।

सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन हुने छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने छ । परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने छ । विस्तृत विवरण तल दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्