म एउटा यस्तो समुदायकाे मान्छे हुँ, जहाँ दलित बाटै छुवाछुत हुन्छ । कामीले- दमाइले छोएको खाँदैन । यसरी किन जातकाे निर्माण गरियो ?
प्रकाशित मिति : 28 September, 2019मलाई यसरी आमाले अंगालो मार्दा ठूलो रूखमा ओत लागेजस्तो हुन्थ्यो । आमाले काखमा राख्दा यो आकाश मेरो आमाभन्दा सानो छ जस्तो लाग्थ्यो ।
प्रकाशित मिति : 22 June, 2019