Logo

क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिष्कार



Spread the love

६ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी पार्टीका महासचवि मोहन वैद्य किरणले अब हुने कुनैपनि तहको उपनिर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

‘अहिलेको सरकार बदनाम अवस्थामा छ,’ उनले भने, ‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिष्कार गरेका हौं ।’

यसअघि वैद्यको माओवादीले स्थानीय तह तथा संसद्को निर्वाचनमा भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्