Logo

नेता नेपालले भने- “उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन”



Spread the love

२९ असोज, काठमाडौँ l आज नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउँदै नेता माधव नेपालले उप निर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

अहिले मन्त्रिपरिषद हेरफेर गर्‍यो भने उपचुनावमा प्रभाव पार्ने बताउँदै नेता नेपालले यस्तो बताएका हुन् l

मङ्सिर १४ गते देशका विभिन्न रिक्त स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्