Logo

मन्त्री विष्ट युएई प्रस्थान



Spread the love

२८ असोज, काठमाडौँ l आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट युएई प्रस्थान गरेका छन् ।

१६ र १७ तारिख युएईमा हुन लागेको पाँचौ मन्त्रिस्तरीय आबुधाबी डायलगमा सहभागी हुनका मन्त्री विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् l

मन्त्रीसगँ मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना युएई गएको मन्त्रालयले जनाएको छ l श्रमिक पठाउने र लिने देशहरूको साझा फोरम हो अबुधाबी डायलग ।

प्रतिक्रिया दिनुहोस्