Logo

बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वबीच भेटवार्ता



Spread the love

२७ असोज, काठमाडौँ l आज बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा आली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ l

उक्त भेटवार्ता पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्नका लागि भएको हो l

दुई अध्यक्षका बिच भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्