Logo

दिउँसो १ बजे समाजवादी पार्टीको बैठक बस्दै



Spread the love

२७ असोज, काठमाडौं । आज समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बैठकमा पार्टीको समायोजनबारे समीक्षा हुनुका साथै समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुनेछ । बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्