Logo

चिनियाँ राष्ट्रपति र नेकपा नेताहरूबीच भेटवार्ता



Spread the love
 

२६ असोज, काठमाडौँ l चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपा सचिवालयका नेताहरूबीच भेटवार्ता भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका नेताहरूले सोल्टी होटेल पुगेर राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ ।

दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी अहिले नेपाल–चीन द्विपक्षीय वार्तामा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्