Logo

हेटौँडामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु



Spread the love

१६ असोज, हेटौँडा l हेटौँडामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामी मगर रहेका छन् l

भैरवडाँडाबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना६त ४५३७ नंको ट्रयाक्टर दुर्घटना हुँदा दर्लामीको मृत्यु हो l तीव्र गतिका कारण अनियन्त्रित भएर ट्रयाक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्