Logo

संसदको वेबसाइटबाट हट्‍यो महराको नाम



Spread the love

 

१५ असोज, काठमाडौँ l सङ्घीय संसद्को प्रतिनिधिसभाको आधिकारिक वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ । सङ्घीय संसद्को प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधवार दिउँसोबाट हटाइएको हो ।

सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएपछि महराले सभामुख पदबाट मङ्गलवार राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्